लूकाको सुसमाचार 11:52 - पवित्र बाइबल नेपाली समकालीन संस्करण52 “तिमी व्यवस्थाका विद्वान्हरूलाई धिक्कार! किनकि तिमीहरूले ज्ञानमा प्रवेश गर्ने साँचो लगेका छौ। तर तिमीहरू आफैँ पनि भित्र पसेनौ र अरू पस्नेहरूलाई पनि तिमीहरूले रोक्यौ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण52 “तिमी व्यवस्थाका पण्डितहरूलाई धिक्कार! किनकि तिमीहरूले ज्ञानको साँचो लिन त लियौ, तर तिमीहरू आफै पनि भित्र प्रवेश गरेनौ, अनि अरू पस्नेहरूलाई पनि रोक्यौ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल52 “तिमी धर्म-गुरुहरूलाई धिक्कार! तिमीहरूसँग ज्ञान र बुद्धिको ढोका उघार्ने साँचो छ। तर तिमीहरू आफैं पनि भित्र पसेका छैनौ अनि अरूहरूलाई पनि पस्न दिएका छैनौ।” Viz kapitolaपवित्र बाइबल52 “धिक्कार तिमी व्यसथाका शास्त्रीहरू! परमेश्वरको ज्ञानको कुराहरूको चाबी तिमीहरूले लगेका छौ। तिमीहरू आफैंले सिकेनौ, अनि अरूहरूलाई सिक्नु पनि वाधा गर्यौ।” Viz kapitola |