Online Bible

- Reklamy -




लूकाको सुसमाचार 11:50 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

50 त्यसकारण संसारको सुरुदेखि अहिलेसम्म भएका सबै अगमवक्ताका रक्तपातको लेखा दिन यही पुस्ता जिम्मेवार रहनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

50 संसारको सुरुदेखि सबै अगमवक्ताहरूका रक्तपातको लेखा यस पुस्‍तासँग लिइनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

50 यसकारण संसारको सुरुदेखि अहिलेसम्‍म मारिएका अगमवक्ताहरूका रगतको दोषको लेखा यही पुस्‍ताका मानिसहरूले नै दिनुपर्नेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

50 “त्यसैले यो पृथ्वीको सृष्टिदेखि जति पनि अगमवक्ताहरू मरिए वर्तमान पुस्ताका तिमी मानिसहरू यसको निम्ति दण्डित हुनु पर्नेछ।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 11:50

Následuj nás:

Reklamy


Reklamy