लूकाको सुसमाचार 11:47 - पवित्र बाइबल नेपाली समकालीन संस्करण47 “तिमीहरूलाई धिक्कार! किनकि तिमीहरू अगमवक्ताहरूका निम्ति चिहान बनाउँछौ; तर तिनीहरूलाई तिमीहरूकै पुर्खाहरूले मारेका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण47 “तिमीहरूलाई धिक्कार! किनकि तिमीहरूका पुर्खाहरूले मारेका अगमवक्ताहरूका चिहान तिमीहरू बनाउँछौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल47 “तिमीहरूलाई धिक्कार! तिमीहरूले आफ्नै पिता-पुर्खाले मारेका अगमवक्ताहरूका लागि राम्रा-राम्रा चिहानहरू बनाउँछौ। Viz kapitolaपवित्र बाइबल47 धिक्कार तिमीहरूलाई, किनभने तिमीहरू अगमवक्ताहरूका निम्ति चिहान बनाउँछौ। तर ती अगमवक्ताहरू तिनै हुन् जसलाई तिम्रा पूर्खाहरूले मारेका थिए। Viz kapitola |