लूकाको सुसमाचार 11:44 - पवित्र बाइबल नेपाली समकालीन संस्करण44 “तिमीहरूलाई धिक्कार! किनकि तिमीहरू सङ्केत नभएका चिहानहरूजस्ता छौ, जसमाथिबाट मानिसहरू थाहै नपाई हिँड्छन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण44 “तिमीहरूलाई धिक्कार! किनकि तिमीहरू ती चिहानहरू जस्ता छौ, जो देखिँदैनन्, अनि चालै नपाई मानिसहरू तीमाथि हिँड्छन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल44 तिमीहरूलाई धिक्कार! तिमीहरू त चिन्न नसकिने चिहानजस्ता छौ। त्यस्ता नदेखिने चिहानमाथिबाट त मानिस चालै नपाई हिँड्छन्।” Viz kapitolaपवित्र बाइबल44 धिक्कार छ तिमी फारसीहरूलाई किनकि तिमीहरू कसैबाट पनि याद नहुने चिहानहरू जस्ता छौ। मानसहरू नजानिकन त्यहीमाथि भएर हिँड्नेछन्।” Viz kapitola |