Online Bible

- Reklamy -




लूकाको सुसमाचार 11:42 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

42 “धिक्‍कार! तिमी फरिसीहरूलाई, किनकि तिमीहरूले परमेश्‍वरलाई पुदिना, आरूद र हरेक जडीबुटीका दशांश दिन्छौ, तर न्याय र परमेश्‍वरको प्रेमलाई तिमीहरू बेवास्ता गर्दछौ। तिमीहरूले पहिलो कार्य नछोडी, यो दोस्रो पनि गर्नुपर्नेथियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

42 “तर तिमी फरिसीहरूलाई धिक्‍कार! किनकि तिमीहरू पुदीना, आरूद र हरेक जडीबुटीको दशांश दिन्‍छौ, तर न्‍याय र परमेश्‍वरका प्रेमको उपेक्षा गर्दछौ। तर अरू कामको पनि उपेक्षा नगरी यी काम पनि तिमीहरूले गर्नुपर्नेथियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

42 “तिमी फरिसीहरूलाई धिक्‍कार! पुदिना, आरूद र अरू जडीबुटीको उब्‍जनीबाट दशांश परमेश्‍वरलाई चढाउँछौ, तर न्‍याय र परमेश्‍वरलाई प्रेम गर्ने कुरालाई चाहिँ वास्‍तै गर्दैनौ। ती अरू कुराको साथसाथै तिमीहरूले न्‍याय र प्रेम पनि गर्ने गर।

Viz kapitola kopírovat

पवित्र बाइबल

42 “धिक्कार तिमी फरिसीहरूलाई! तिमीहरूकोमा भएको पुदिना, आरूद अनि बगैंचामा भएका अन्य जम्मै चीजहरूको दशांश परमेश्वरलाई चढाउँछौ, तर तीमीहरू परमेश्वर प्रति न्याय र प्रेम अवहेलना गर्छौ। यही कुराहरू तिमीहरूले गर्नु पर्ने हो जब तिमीहरू अन्य कामहरू गरिरहेका हुन्छौ।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 11:42

Následuj nás:

Reklamy


Reklamy