Online Bible

- Reklamy -




लूकाको सुसमाचार 11:40 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

40 मूर्ख मानिसहरू हो! जसले बाहिरको भाग बनाउनुभयो, उहाँले नै भित्रको भाग पनि बनाउनुभएको होइन र?

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

40 मूर्ख मानिस हो, जसले बाहिरको भाग बनायो, त्‍यसले नै भित्रको पनि बनाएको होइन र?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

40 ए मूर्ख हो, के तिमीहरू बुझ्‍दैनौ? के बाहिरको रूप बनाउनुहुने परमेश्‍वरले भित्री मन पनि बनाउनुभएको होइन र?

Viz kapitola kopírovat

पवित्र बाइबल

40 तिमीहरू मूर्ख हौ। जसले बाहिरी भाग बनाए उनैले भित्री भाग पनि बनाए। हो कि होइन?

Viz kapitola kopírovat




लूकाको सुसमाचार 11:40

Následuj nás:

Reklamy


Reklamy