लूकाको सुसमाचार 11:33 - पवित्र बाइबल नेपाली समकालीन संस्करण33 “कसैले पनि बत्ती बालेर त्यसलाई गुप्त ठाउँमा अथवा कुनै भाँडोमुनि राख्दैन; तर भित्र आउनेहरूले उज्यालो पाऊन् भनी उसले त्यो सामदानमाथि राख्दछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण33 “कसैले बत्ती बालेर गुप्त स्थानमा अथवा भाँड़ामुनि राख्दैन, तर भित्र पस्नेहरू सबैले उज्यालो देखून् भनेर सामदानमा राख्तछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल33 “बत्ती बालेर कसैले पाथीले छोप्दैन अनि लुकाएर पनि राख्दैन। बरु भित्र आउने मानिसलाई उज्यालो होस् भनेर अग्लो ठाउँमा राखिदिन्छ। Viz kapitolaपवित्र बाइबल33 “कुनै पनि मानिसले बत्ती बालेर पाथी मनि राख्दैन अथवा लुकाउँदैन। बरू भित्र पस्नेहरू सबैले देखुन् भनेर त्यो बत्ती सामदानमाथि राखिन्छ। Viz kapitola |