लूकाको सुसमाचार 11:28 - पवित्र बाइबल नेपाली समकालीन संस्करण28 तर उहाँले जवाफ दिनुभयो, “बरु तिनीहरू धन्य हुन्, जसले परमेश्वरको वचन सुन्छन् र पालन गर्छन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 तर उहाँले भन्नुभयो, “बरु तिनीहरू धन्य हुन्, जसले परमेश्वरको वचन सुन्छन् र पालन गर्छन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 यो सुनेर येशूले भन्नुभयो, “बरु परमेश्वरको शिक्षा सुनेर पालन गर्नेहरू पो धन्य हुन्!” Viz kapitolaपवित्र बाइबल28 तर उहाँले भन्नुभयो, “मानिसहरू जसले परमेश्वरको वचनहरू सुन्छन् अनि पालन गर्छन् तिनीहरू वास्तविक रूपमा खुशी छन्।” Viz kapitola |