Online Bible

- Reklamy -




लूकाको सुसमाचार 11:26 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 त्यसपछि त्यो जान्छ, र आफूभन्दा अझै दुष्‍ट अरू सात आत्माहरूलाई लिएर आउँछ। अनि ती सबै भित्र गएर त्यहीँ बस्छन्; र त्यो मानिसको पछिल्‍लो दशा पहिलोभन्दा झन् खराब हुन्छ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 तब त्‍यो गएर आफूभन्‍दा ज्‍यादै दुष्‍ट अरू सात वटा आत्‍माहरूलाई साथमा ल्‍याउँछ, र तिनीहरू भित्र पस्‍छन्‌ र त्‍यहाँ बास गर्छन्, र त्‍यस मानिसको पछिल्‍लो दशा पहिलेको भन्‍दा झन्‌ खराब हुन्‍छ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 यो देखेर त्‍यसले अरू सात वटा आफूभन्दा अझ दुष्‍ट भूतहरूलाई डाकेर ल्‍याउँछ र ती सबै भित्र पसेर बसोबास गर्छन्। त्‍यस मानिसको पहिलेको अवस्‍थाभन्दा पछिल्‍लो अवस्‍था झन् डरलाग्‍दो हुन्‍छ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

26 तब त्यो दुष्ट-आत्मा अरू सातवटा दुष्ट-आत्माहरू लिन जान्छ जो त्यो भन्दा अझ दुष्ट छन्। अनि ती सबै आत्माहरू एकसाथ गएर त्यो मानिसभित्र पस्छन् र बास गर्छन्। तब त्यस मानिसको अवस्था पहिलो भन्दा झन् खराब हुन्छ।”

Viz kapitola kopírovat




लूकाको सुसमाचार 11:26

Následuj nás:

Reklamy


Reklamy