लूकाको सुसमाचार 11:25 - पवित्र बाइबल नेपाली समकालीन संस्करण25 जब त्यो आइपुग्छ, त्यसले त्यो घर सफा गरिएको र सुव्यवस्थित पाउँछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 जब त्यो फर्केर आउँछ, त्यसले त्यो घर बढ़ारेर सजाइराखेको भेट्टाउँछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 त्यहाँ आइपुग्दा त्यसले अघिको घर सफा र सजिसजाउ भएको भेट्टाउँछ। Viz kapitolaपवित्र बाइबल25 जब त्यो आत्मा त्यो घर फर्कन्छ त्यसले त्यो घर बढारिएको पाउँछ। Viz kapitola |