Online Bible

- Reklamy -




लूकाको सुसमाचार 11:24 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 “जब कुनै अशुद्ध आत्मा कुनै मानिसबाट निस्किन्छ, तब त्यो ओबानो ठाउँहरूमा विश्राम खोज्न जान्छ र त्यसले भेट्टाउँदैन, तब त्यसले भन्छ, ‘म निस्केर आएको घरमा नै फर्केर जानेछु।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 “जब अशुद्ध आत्‍मा मानिसबाट निस्‍केर जान्‍छ, तब त्‍यो ओबानो ठाउँ हुँदो विश्राम खोज्‍न जान्‍छ, र कतै कुनै स्‍थान नपाउँदा, त्‍यसले भन्‍छ, ‘म निस्‍केर आएको मेरै घरमा फर्केर जान्‍छु।’

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 “कुनै मानिसबाट भूत निकालेपछि त्‍यो भूत उजाड-स्थानमा चारैतिर गएर आरामसँग बस्‍ने ठाउँ खोज्‍दै हिँड्छ। यस्‍तो ठाउँ कतै पनि नपाउँदा ‘पहिले बसेकै घरमा नै जानुपर्‍यो’ भनेर त्‍यो फर्कन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

24 “जब एकजना मानिसबाट दुष्टात्मा निस्कन्छ, यो बिश्रामको निम्ति ओबानो ठाउँहरू खोजी हिंड्छ। अनि जब यसले कतै बिश्राम गर्ने ठाउँहरू पाउँदैन, यसले भन्छ, ‘म जून घरदेखि बाहिर आएको थिएँ त्यहीं फर्कन्छु।’

Viz kapitola kopírovat




लूकाको सुसमाचार 11:24

Následuj nás:

Reklamy


Reklamy