लूकाको सुसमाचार 11:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण20 तर यदि म परमेश्वरको शक्तिद्वारा भूतहरू निकाल्छु भने परमेश्वरको राज्य तिमीहरूमा आइसकेको छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 तर परमेश्वरको औँलाले म भूतहरू निकाल्छु भने, परमेश्वरको राज्य तिमीहरूकहाँ आइसकेको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 मैले परमेश्वरको शक्तिले भूत निकाल्छु भने परमेश्वरको राज्य तिमीहरूको बीचमा आइसकेको छ। Viz kapitolaपवित्र बाइबल20 तर म भूतहरू भगाउन परमेश्वरको शक्ति प्रयोग गर्छु। यसबाट प्रमाण हुन्छ कि परमेश्वरको राज्य तिमीहरूकहाँ आइसकेको छ। Viz kapitola |