लूकाको सुसमाचार 11:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण19 तर यदि म बालजिबुलद्वारा भूतहरू निकाल्छु भने तिमीहरूका चेलाहरूले चाहिँ कसद्वारा तिनीहरूलाई निकाल्छन् त? यसकारण तिनीहरू नै तिमीहरूका न्यायकर्ता हुनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 म बालजिबुलद्वारा भूतहरू निकाल्दछु भने, तिमीहरूका छोराहरूले कसद्वारा तिनीहरूलाई निकाल्छन्? तिनीहरूले नै तिमीहरूको न्याय गर्नेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 त्यसो भए तिमीहरूका चेलाहरूले चाहिँ कसको शक्तिले निकाल्छन् त? तिमीहरूका आफ्ना चेलाहरूले नै तिमीहरूले गरेको गलत कुरा देखाइदिन्छन्। Viz kapitolaपवित्र बाइबल19 यदि मैले बालजिबुलको शक्तिलाई लगाएर भूतहरू धपाउँछु भने, तिम्रो मानिसहरूले अरू भूतहरू धपाउँनलाई कुन शक्तिको प्रयोग गर्छन्? यसर्थ तिम्रो आफ्नै मानिसहरूले तिमीहरू भूलमा छौ भन्ने प्रमाण दिन्छन् Viz kapitola |