Online Bible

- Reklamy -




लूकाको सुसमाचार 11:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 यसरी तिमीहरू यति दुष्‍ट भईकन त आफ्ना छोराछोरीहरूलाई असल थोक दिन जान्दछौ भने स्वर्गमा हुनुहुने तिमीहरूका पिताले उहाँसँग माग्नेहरूलाई झन् कति प्रशस्त गरेर पवित्र आत्मा दिनुहुनेछ!”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 तिमीहरू दुष्‍ट भईकन आफ्‍ना छोराछोरीहरूलाई असल थोकहरू दिन जान्‍दछौ भने, तिमीहरूका स्‍वर्गीय पिताले उहाँसँग माग्‍नेहरूलाई कति बढ़ी गरेर पवित्र आत्‍मा दिनुहुन्‍छ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 तिमीहरू दुष्‍ट भएर पनि आफ्‍ना छोरा-छोरीलाई असल कुरा दिन जान्‍दछौ भने झन् स्‍वर्गमा हुनुहुने तिमीहरूका पिताले उहाँसँग माग्‍नेहरूलाई कति बढी गरी पवित्र आत्‍मा दिनुहुन्‍छ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

13 तिमी पनि अरू मानिसहरू जस्तै दुष्ट छौ। तर तिमीहरू जान्दछौ आफ्ना बालकहरूलाई कसरी राम्रो चीजहरू दिनुपर्छ। तिम्रा स्वर्गीय पिताले उहाँसँग माग्नेहरूलाई पनि कति अधिक पवित्र आत्मा दिनुहुनेछ।”

Viz kapitola kopírovat




लूकाको सुसमाचार 11:13

Následuj nás:

Reklamy


Reklamy