Online Bible

- Reklamy -




लूकाको सुसमाचार 11:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 एक दिन येशू कुनै ठाउँमा प्रार्थना गरिरहनुभएको थियो। उहाँले प्रार्थना गरिसक्नुभएपछि उहाँका चेलाहरूमध्ये एक जनाले उहाँलाई भने, “प्रभु, यूहन्‍नाले आफ्ना चेलाहरूलाई सिकाएझैँ हामीलाई पनि प्रार्थना गर्न सिकाउनुहोस्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 उहाँ कुनै एक ठाउँमा प्रार्थना गरिरहनुभएको थियो। उहाँले प्रार्थना गरिसक्‍नुभएपछि चेलाहरूमध्‍ये एक जनाले उहाँलाई भने, “हे प्रभु, यूहन्‍नाले आफ्‍ना चेलाहरूलाई सिकाएझैँ हामीलाई पनि प्रार्थना गर्न सिकाउनुहोस्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 एकपल्‍ट कुनै एक ठाउँमा प्रभु येशू प्रार्थना गरिरहनुभएको थियो। प्रार्थना गरिसक्‍नुभएपछि उहाँका एउटा चेलाले भने, “प्रभु, यूहन्‍नाले आफ्‍ना चेलाहरूलाई प्रार्थना गर्न सिकाएजस्‍तै हामीलाई पनि सिकाउनुहोस्।”

Viz kapitola kopírovat

पवित्र बाइबल

1 एक समय येशू कुनै एक ठाउँमा प्रार्थना गरिरहनु भएको थियो। जब प्रार्थना गरी सक्नु भयो, उहाँको चेलाहरू मध्ये एकजनाले उहाँलाई भने, “यूहन्नाले आफ्ना चेलाहरूलाई प्रार्थना कसरी गर्नु पर्छ भनि सिकाए। हे प्रभु हामीले पनि कसरी प्रार्थना गर्नुपर्छ, सिकाउनुहोस्।”

Viz kapitola kopírovat




लूकाको सुसमाचार 11:1

Následuj nás:

Reklamy


Reklamy