लूकाको सुसमाचार 10:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 त्यहाँ भएका बिरामीहरूलाई निको पार, र तिनीहरूलाई ‘परमेश्वरको राज्य तिमीहरूका नजिकै आइपुगेको छ’ भन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 त्यहाँ भएका रोगीहरूलाई निको पार, र तिनीहरूलाई भन, ‘परमेश्वरको राज्य तिमीहरूका नजिक आइपुगेको छ।’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 सहरमा भएका बिरामीहरूलाई निको पार, अनि ‘अब परमेश्वरको राज्य आइसक्न लागेको छ’ भनेर प्रचार गर। Viz kapitolaपवित्र बाइबल9 त्यस ठाँउका बिमारीहरूलाई निको पार। अनि तिनीहरूलाई भन, ‘परमेश्वरको राज्य तिमीहरूको नजिक आएको छ।’ Viz kapitola |