लूकाको सुसमाचार 10:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 तिनीहरूले जे दिन्छन्, त्यही खानपान गर्दै त्यही घरमा नै बस; किनकि खेताला आफ्नो ज्यालाको योग्य हुन्छ। घर-घर पसेर डुल्ने नगर। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 तिनीहरूले दिएका थोकहरू खानपान गरेर त्यसै घरमा बस। किनभने खेताला आफ्नो ज्यालाको योग्य हुन्छ। घर-घर नपसी हिँड़। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 तिमीहरू त्यही घरमा बस अनि तिनीहरूले जे खान दिन्छन्, त्यो खाओ किनभने खेतालाले ज्याला पाउनु नै पर्छ। घर-घर बास बस्दै हिँड्ने नगर। Viz kapitolaपवित्र बाइबल7 शान्त घरमा बस, मानिसहरूले जे खाना-पिउन दिन्छन्, खाऊ। किनभने कर्मचारीले आफ्नो ज्याला पाउनु योग्यको हुन्छ। अर्को घरमा बस्नलाई पहिलो घर नछोड। Viz kapitola |