लूकाको सुसमाचार 10:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 यदि त्यहाँ शान्तिको मानिस रहेछ भने तिम्रो शान्ति त्यससँग रहनेछ; यदि छैन भने त्यो शान्ति तिमीहरूकहाँ नै फर्किआउनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 यदि त्यहाँ शान्तिप्रिय मानिस रहेछ भने तिमीहरूको शान्ति त्यससँग रहनेछ, तर रहेनछ भने त्यो शान्ति तिमीहरूकहाँ नै फर्किआउनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 त्यस घरका मानिसले शान्ति रुचाउने रहेछन् भने तिनीहरूले शान्ति पाउनेछन्। तर तिनीहरूले शान्ति रुचाउँदैनन् भने आशिष् तिमीहरूकहाँ नै फर्केर आउनेछ। Viz kapitolaपवित्र बाइबल6 यदि शान्तिप्रिय मानिस त्यहाँ छ भने, तिमीहरूको शान्तिको आशीर्वाद उहीसँग रहनेछ। यदि त्यहाँ शान्तिप्रिय मानिस छैन भने तिमीहरूको शान्तिको आशीर्वाद तिमीहरूसँगै फिर्ता हुनेछ। Viz kapitola |