लूकाको सुसमाचार 10:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 न पैसाको थैली, न झोला, न त जुत्ताहरू, केही नबोक। अनि बाटोमा कसैलाई पनि अभिवादन नगर। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 न त पैसाको थैली, न झोली, न जुत्ता बोक, न बाटोमा कसैलाई अभिवादन गर। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 तिमीहरूले पैसा, झोला, जुत्ता, केही नबोक। बाटोमा कसैलाई अभिवादनसम्म नगर। Viz kapitolaपवित्र बाइबल4 पैसा, झोला जुत्ता केही साथमा नलैजाऊ। बाटो हिंड्दा मानिसहरूसँग बोल्न नछाड। Viz kapitola |