लूकाको सुसमाचार 10:38 - पवित्र बाइबल नेपाली समकालीन संस्करण38 येशू र उहाँका चेलाहरू यात्रा गर्नुहुँदै एउटा गाउँमा आइपुग्नुभयो। त्यहाँ मार्था नाम भएकी एउटी स्त्रीले आफ्नो घरमा उहाँको स्वागत गरिन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण38 उहाँहरू जाँदैगर्नुहुँदा उहाँ कुनै एउटा गाउँमा पस्नुभयो, र मार्था नाउँ भएकी एउटी स्त्रीले उहाँलाई आफ्नो घरमा स्वागत गरिन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल38 येशू र उहाँका चेलाहरू जाँदै गर्नुहुँदा एउटा गाउँमा पुग्नुभयो। त्यहाँ मार्था नाम भएकी स्त्रीले उहाँहरूलाई आफ्नो घरमा स्वागत सत्कार गरिन्। Viz kapitolaपवित्र बाइबल38 जब येशू र उहाँका चेलाहरू जाँदै थिए, येशू एउटा शहर भित्र पस्नुभयो। मार्था नाउँ गरेकी एउटी स्त्रीले उहाँलाई आफ्नो घरमा सत्कार गरिन्। Viz kapitola |