Online Bible

- Reklamy -




लूकाको सुसमाचार 10:36 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

36 “अब तिम्रो विचारमा यी तीन जनामध्ये कुनचाहिँ त्यो डाँकुहरूका हातमा पर्ने मानिसको छिमेकी ठहरियो?”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

36 येशूले सोध्‍नुभयो, “तिम्रो विचारमा यी तीन जनामध्‍ये डाँकूहरूका हातमा पर्ने मानिसको छिमेकी कुनचाहिँ ठहरियो?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

36 यो दृष्‍टान्‍तको कथा भन्‍नुभएपछि येशूले धर्म-गुरुलाई सोध्‍नुभयो, “यी तीन जनामध्‍ये कुनचाहिँले डाकुको हातमा पर्ने मानिसलाई छिमेकीको जस्‍तै व्‍यवहार गर्‍यो होला?”

Viz kapitola kopírovat

पवित्र बाइबल

36 त्यसपछि येशूले भन्नुभयो, “यी तीन जना मध्ये डाकूहरूले घाइते बनाएको मानिसलाई कसले प्रेम दर्शायो?”

Viz kapitola kopírovat




लूकाको सुसमाचार 10:36

Následuj nás:

Reklamy


Reklamy