लूकाको सुसमाचार 10:29 - पवित्र बाइबल नेपाली समकालीन संस्करण29 तर तिनले आफूलाई धर्मी ठहराउने इच्छा गरेर येशूलाई सोधे, “त्यसो भए मेरो छिमेकी को हो त?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 तर तिनले आफूलाई धार्मिक देखाउने इच्छा गरेर येशूलाई भने, “मेरो छिमेकीचाहिँ को हो त?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 तर ती धर्म-गुरुले आफैंलाई ठीक देखाउनलाई भने, “त्यसो भए मेरो छिमेकीचाहिँ को हो त?” Viz kapitolaपवित्र बाइबल29 त्यस मानिसले उहाँको प्रश्नलाई सिद्ध गर्न चाहन्थ्यो। यसर्थ उसले येशूलाई भन्यो, “तर ती मानिसहरू को हुन् जसलाई मैले प्रेम गर्नु पर्छ?” Viz kapitola |