लूकाको सुसमाचार 10:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण11 ‘हाम्रा पैतालामा टाँसिएका तिमीहरूको सहरको धुलोसम्म पनि तिमीहरूको विरुद्धमा टक्टक्याउँछौँ; तापनि यो निश्चय जान: परमेश्वरको राज्य नजिकै आइपुगेको छ।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 ‘हाम्रा खुट्टामा टाँसिएको तिमीहरूका सहरको धूलोसमेत हामी तिमीहरूका विरुद्धमा टकटक्याउँछौं। तापनि यो जान, कि परमेश्वरको राज्य नजिकै आइपुगेको छ।’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 ‘हामीले तिमीहरूका सहरको धुलोसमेत तिमीहरूको विरुद्धमा हाम्रो खुट्टाबाट पुछ्तै छौं। तर तिमीहरूलाई थाहा होस्, परमेश्वरको राज्य आइसक्न लागेको छ’ भनेर ती मानिसहरूलाई सुनाओ। Viz kapitolaपवित्र बाइबल11 ‘तिमीहरूको विरोधमा हाम्रा पइतालामा टाँसिएको तिम्रो शहरको धूलो समेत टक्टकाएर जाँदैछौं। तर यो याद राख्नु परमेश्वरको राज्य नजिकै आएको छ।’ Viz kapitola |