लूकाको सुसमाचार 1:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 एक पल्ट जब जकरिया परमेश्वरको सामु आफ्नो दलको पालोमा पुजारीको काम गरिरहेका थिए, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 जब जकरिया परमेश्वरको सामुन्ने आफ्ना दलको पालोमा पूजाहारी काम गरिरहेका थिए, Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 एकपल्ट जकरिया आफ्नो समूहको पालोअनुसार मन्दिरमा परमेश्वरको सामुन्ने पूजाहारीको काम गर्दै थिए। Viz kapitolaपवित्र बाइबल8 जब उनको समूहको सेवा गर्ने पालो थियो जकरियाले परमेश्वर अघि मानिसहरूको सेवा पूजाहारी भएर गरे। यस्तै उनको समूहको सेवा गर्ने समय थियो। Viz kapitola |