लूकाको सुसमाचार 1:79 - पवित्र बाइबल नेपाली समकालीन संस्करण79 अन्धकार र मृत्युको छायामा बस्नेहरूमाथि ज्योति चम्कनलाई, हाम्रा पाउहरूलाई शान्तिको बाटोमा डोर्याउनलाई।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण79 र अन्धकार र मृत्युको छायामा बस्नेहरूलाई ज्योति मिल्नेछ, र हाम्रा पाउ शान्तिको बाटोतिर डोर्याइनेछन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल79 अनि अँध्यारोमा बस्ने र कालको मुखमा पर्न लागेकाहरूलाई उज्यालो दिनुहुनेछ। अनि त्यस उज्यालोले नै हामीलाई शान्तिको बाटोमा डोर्याउनेछ।” Viz kapitolaपवित्र बाइबल79 उहाँले अन्धकारमा बसेका, मृत्युको डरमा परेकाहरूलाई मद्दत गर्नु हुनेछ। उहाँले हामीलाई शान्तिको मार्गतिर पथ-प्रदर्शन गर्नु हुनेछ।” Viz kapitola |