लूकाको सुसमाचार 1:68 - पवित्र बाइबल नेपाली समकालीन संस्करण68 “इस्राएलका परमेश्वर, प्रभुलाई प्रशंसा होस्; किनकि उहाँ आएर आफ्ना मानिसहरूलाई उद्धार गर्नुभएको छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण68 “इस्राएलका परमप्रभु, परमेश्वरको प्रशंसा होस्, किनभने उहाँ आउनुभएको छ, र आफ्ना मानिसहरूलाई उद्धार दिनुभएको छ! Viz kapitolaसरल नेपाली पवित्र बाइबल68 “इस्राएलीहरूका प्रभु परमेश्वरको प्रशंसा होस्। उहाँले आफ्ना जनहरूलाई सहायता गरेर छुट्कारा दिनुभयो। Viz kapitolaपवित्र बाइबल68 “इस्राएलका परमप्रभु परमेश्वरको प्रशंसा गर। कारण उहाँले आफ्ना मानिसहरूलाई सहायता गर्नु भयो, अनि तिनीहरूलाई स्वतन्त्रता दिनुभयो। Viz kapitola |