Online Bible

- Reklamy -




लूकाको सुसमाचार 1:67 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

67 बालकका बुबा जकरिया पवित्र आत्माले भरिए, र यसरी अगमवाणी बोल्न लागे:

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

67 त्‍यसका बुबा जकरिया आत्‍माले भरिएर अगमवाणी बोल्‍न लागे,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

67 जकरिया पवित्र आत्‍माले भरिए र आत्‍माले भन्‍न लगाएझैँ भने,

Viz kapitola kopírovat

पवित्र बाइबल

67 त्यसपछि यूहन्नाको बाबु जकरियामा पवित्र आत्मा आउनु भयो। अनि तिनले यस्तो अगमवाणी दिन थालेः

Viz kapitola kopírovat




लूकाको सुसमाचार 1:67

Následuj nás:

Reklamy


Reklamy