Online Bible

- Reklamy -




लूकाको सुसमाचार 1:66 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

66 यी कुरा सुन्‍नेहरू सबैले “यो बालक अब कस्तो होला?” भन्दै विचार गर्न लागे। किनकि प्रभुको बाहुली तिनीमाथि थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

66 यी कुरा सुन्‍नेहरू सबैले यो बालक पछि कस्‍तो हुन्‍छ होला भनी आफ्‍ना मनमा गुने। किनकि परमप्रभुको बाहुली त्‍यसमाथि थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

66 यस्‍तो चर्चा सुन्‍ने जति सबैले मनमनै भने, “यो बालक पछि कस्‍तो हुने होला?” किनभने प्रभु परमेश्‍वरको शक्ति उनीमाथि परेको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल

66 जम्मै मानिसहरू ज-जसले यी कुराहरू सुने तिनीहरू निकै प्रभावित भए “यो केटो पछि के बनिन्छ होला भनेर सोच्न थाले?” परमप्रभु त्यस बालकसित हुनाले त्यस्तो सोचिएको थियो।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 1:66

Následuj nás:

Reklamy


Reklamy