लूकाको सुसमाचार 1:64 - पवित्र बाइबल नेपाली समकालीन संस्करण64 तुरुन्तै तिनको मुख र जिब्रो खुल्यो, र बोली पनि फुट्यो। अनि उनी परमेश्वरको प्रशंसा गर्दै बोल्न थाले। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण64 तुरुन्तै तिनको मुख खुल्यो र तिनको वाक्य फुट्यो र तिनी परमेश्वरको प्रशंसा गर्न लागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल64 त्यति नै खेर जकरियाको जिब्रो खुल्यो र उनी बोल्न सक्ने भए अनि उनले परमेश्वरको प्रशंसा गर्न लागे। Viz kapitolaपवित्र बाइबल64 त्यही बेला जकरियाको मुख खोलियो। उसको जिब्रो फुट्यो अनि उनी बोल्न थाले। उनले परमेश्वरको प्रशंसा गरे। Viz kapitola |