लूकाको सुसमाचार 1:62 - पवित्र बाइबल नेपाली समकालीन संस्करण62 त्यसपछि तिनीहरूले त्यसका बुबाले बालकलाई के नाम दिन चाहन्छन् भनी जान्न उनलाई इशारा गरी सोधे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण62 तब तिनीहरूले त्यसका बाबुलाई इशारा गरी सोधे “तिमी यसको नाउँ के राख्न चाहन्छौ?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल62 त्यसो हुँदा तिनीहरूले बुबालाई छोराको नाउँ के राख्ने हो भनी इशारा गरे। Viz kapitolaपवित्र बाइबल62 त्यसपछि तिनीहरूले तिनका बाबुलाई संकेत गरे, “तिमीले यसको नाउँ के राख्ने इच्छा गरेका छौ?” भनिसोधे। Viz kapitola |