लूकाको सुसमाचार 1:54 - पवित्र बाइबल नेपाली समकालीन संस्करण54 उहाँले कृपालु बन्न स्मरण गर्दै, आफ्नो सेवक इस्राएललाई सहायता गर्नुभएको छ; Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण54 उहाँले आफ्नो कृपा स्मरण गरेर आफ्नो सेवक इस्राएललाई सहायता दिनुभएको छ, Viz kapitolaसरल नेपाली पवित्र बाइबल54 परमेश्वरले हाम्रा पिता-पुर्खासँग गर्नुभएको प्रतिज्ञा पूरा गरेर आफ्ना दास इस्राएललाई सहायता गर्नुभएको छ, Viz kapitolaपवित्र बाइबल54 उहाँ आफ्नो दास इस्राएललाई सहायता गर्न आउनु भएकोछ। उहाँले हामीलाई उहाँको कृपा दिनु भएकोछ। Viz kapitola |