लूकाको सुसमाचार 1:53 - पवित्र बाइबल नेपाली समकालीन संस्करण53 उहाँले भोकाएकाहरूलाई असल कुराले तृप्त पार्नुभएको छ, तर धनीहरूलाई रित्तै हात पठाइदिनुभएको छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण53 भोकाएकाहरूलाई उहाँले असल चीजहरूले तृप्त पार्नुभएको छ, र धनीहरूलाई उहाँले रित्तै हात पठाउनुभएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल53 उहाँले भोकाएकाहरूलाई असल कुरा दिनुभएको छ, तर धनीहरूलाई चाहिँ रित्तै हात फर्काइदिनुभएको छ। Viz kapitolaपवित्र बाइबल53 उहाँले भोकाहरूलाई असल खाद्यहरूले तृप्त पार्नु भएकोछ, तर स्वार्थी र धनीहरूलाई रित्तै हात पठाई दिनु भएकोछ। Viz kapitola |