लूकाको सुसमाचार 1:50 - पवित्र बाइबल नेपाली समकालीन संस्करण50 उहाँको करुणा उहाँको भय मान्नेहरूका निम्ति पुस्तादेखि पुस्तासम्म रहिरहन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण50 उहाँको भय मान्नेहरूमाथि उहाँको कृपा पुस्तादेखि पुस्तासम्म रहनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल50 र उहाँको डर राख्नेहरूमाथि उहाँले पुस्तौं-पुस्तासम्म दया गर्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल50 जसले परमेश्वरलाई उपासना गर्छ, उसको पुस्तौं सम्म उहाँ दयालु हुनुहुन्छ। Viz kapitola |