लूकाको सुसमाचार 1:44 - पवित्र बाइबल नेपाली समकालीन संस्करण44 तिम्रो अभिवादनको आवाज मेरो कानमा पर्नेबित्तिकै मेरो गर्भको बालक आनन्दले उफ्रियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण44 किनभने हेर, तिम्रो अभिवादन मेरो कानमा पर्ने बित्तिकै बालक मेरो गर्भमा आनन्दले उफ्र्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल44 तिमीले अभिवादन भनेको सुन्दा मेरो कोखमा भएको बालक खुसीले चल्मलायो। Viz kapitolaपवित्र बाइबल44 जब मैले तिम्रो अभिवादन सुने, मेरो गर्भमा भएको बालक हर्षले उफ्रियो। Viz kapitola |