लूकाको सुसमाचार 1:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 जसबाट तपाईंलाई सिकाइएका कुराहरूको सत्यता तपाईंलाई थाहा होस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 ताकि तपाईंलाई बताइएका विषयहरूको सत्यता तपाईंलाई थाहा होस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 अब यो पुस्तक पढेर तपाईंलाई सिकाएका कुराहरू कति साँचा रहेछन् भन्ने तपाईंलाई थाहा हुनेछ। Viz kapitolaपवित्र बाइबल4 तिमीहरूलाई बुझाउनको लागि जुन तिमीहरूले सिकेकाछौ त्यही कुराहरू नै सत्य हो भन्न, मैले यी कुराहरू लेखेको छु। Viz kapitola |