लूकाको सुसमाचार 1:29 - पवित्र बाइबल नेपाली समकालीन संस्करण29 तिनको वचन सुनेर मरियम विचलित हुँदै यो कस्तो प्रकारको अभिवादन होला भनी मनमनै विचार गर्न थालिन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 तर तिनी त्यस कुराले साह्रै विचलित भइन्, र यो कस्तो किसिमको अभिवादन हो भनी मनमा सोच्न लागिन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 स्वर्गदूतले भनेका कुराले मरियम आतिइन् र बुझ्न नसकेर अलमल्ल परिरहिन् Viz kapitolaपवित्र बाइबल29 तर त्यो स्वर्गदूतले भनेका यी कुराहरूमा मरियम खुबै विचलित भइन्। मरियम छक्क परिन् र भनिन् “यो अभिवादन को अर्थ के हो?” Viz kapitola |