लूकाको सुसमाचार 1:27 - पवित्र बाइबल नेपाली समकालीन संस्करण27 तिनी एउटी कन्ये केटीकहाँ पठाइए, जसको मगनी दावीदको घरानाका योसेफ भनिने एक जना मानिससँग भएको थियो। ती कन्याको नाम मरियम थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 तिनी एउटी कन्ये-केटीकहाँ गए जसको मगनी दाऊदका घरानाको योसेफ भन्ने एक जना मानिससँग भएको थियो। त्यस कन्याको नाउँ मरियम थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 दाऊद राजाको कुलमा जन्मिएका योसेफ नाउँ गरेका मानिससँग मरियमको विवाह हुने कुरा छिनिसकेको थियो। Viz kapitola |