लूकाको सुसमाचार 1:23 - पवित्र बाइबल नेपाली समकालीन संस्करण23 अनि सेवा गर्ने आफ्नो समय पूरा भएपछि तिनी घर फर्के। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 तिनको सेवाका दिन समाप्त भएपछि तिनी आफ्नो घर गए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 जकरियाको पूजा गर्ने पालो सकिएपछि उनी घर गए। Viz kapitolaपवित्र बाइबल23 जब जकरियाको सेवाको दिन पूरा भयो, तिनी आफ्नो घरतिर लागे। Viz kapitola |