लूकाको सुसमाचार 1:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण16 तिनले इस्राएलका धेरैलाई प्रभु तिनीहरूका परमेश्वरतर्फ फर्काउनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 तिनले इस्राएलका सन्तानहरूमा धेरैलाई तिनीहरूका परमप्रभु परमेश्वरतिर फर्काउनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 तिनले इस्राएली जातिका धेरै मानिसहरूलाई आफ्ना प्रभु परमेश्वरतिर फर्काउनेछन्। Viz kapitolaपवित्र बाइबल16 “तिनी धेरै यहूदीहरूलाई परमप्रभु तिनीहरूका परमेश्वरतिर फर्काउने माध्यम हुनेछन्। Viz kapitola |