लूकाको सुसमाचार 1:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 अनि सुगन्धित धूप बाल्ने बेलामा भेला भएका सबै उपासकहरूले बाहिर प्रार्थना गरिरहेका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 धूप बाल्ने बेलामा मानिसहरूको सारा भीड बाहिर प्रार्थना गरिरहेको थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 धूप बाल्ने समयमा बाहिरपट्टि भेला भएका मानिसहरू प्रार्थना गरिरहेका थिए। Viz kapitolaपवित्र बाइबल10 त्यहाँ जम्मै उपासकहरू बाहिर एकत्रित भएका थिए। धूप दिइएकै बेला तिनीहरू प्रार्थना गर्नमा तल्लीन थिए। Viz kapitola |