लेवीहरू 9:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 मोशाले हारूनलाई भने, “वेदीमा आउनुहोस्, र आफ्नो पाप शुद्धीकरण बलि र होमबलि चढाउनुहोस्। अनि आफ्नो र मानिसहरूका निम्ति प्रायश्चित गर्नुहोस्; जुन भेटी मानिसहरूका निम्ति हो, त्यसलाई चढाउनुहोस्। अनि याहवेहले आज्ञा गर्नुभएझैँ तिनीहरूका निम्ति प्रायश्चित गर्नुहोस्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 मोशाले हारूनलाई भने, “वेदीको नजिक आएर आफ्नो पापबलि र होमबलि चढ़ाऊ, अनि आफ्नो निम्ति र मानिसहरूका निम्ति प्रायश्चित गर। परमप्रभुले आज्ञा गर्नुभएबमोजिम मानिसहरूले ल्याएका बलि चढ़ाएर तिनीहरूका निम्ति प्रायश्चित गर।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 तब तिनले हारूनलाई भने, “वेदीको छेउमा जाऊ र पापबलि र होमबलि चढाऊ र तिम्रा र मानिसहरूका पाप काटिऊन्। परमप्रभुले आज्ञा गर्नुभएअनुसार मानिसहरूका पाप काट्नको लागि यो बलि चढाऊ।” Viz kapitolaपवित्र बाइबल7 त्यसबेला मोशाले हारूनलाई भने, “तिमी वेदीको नजिक जाऊ, तिम्रो पापबलि अनि होमबलि चढाऊ, आफ्नो र मानिसहरूको निम्ति पाप प्रयाश्चित गर। परमप्रभुले आज्ञा गर्नु भएको अनुसार मानिसहरूले ल्याएको बलिदानहरू चढाएर तिनीहरूका निम्ति प्रायश्चित गरे।” Viz kapitola |