Online Bible

- Reklamy -




लेवीहरू 9:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 त्यसपछि इस्राएलीहरूलाई भन्‍नू: ‘पाप शुद्धीकरण बलिका निम्ति एउटा बोका, होमबलिका निम्ति एउटा बाछा र एउटा थुमा ल्याउनू—दुवै एक वर्ष र निष्खोट भएको।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 अनि इस्राएलीहरूलाई यसो भन, ‘तिमीहरूले पापबलिको लागि एउटा बोका र होमबलिको लागि एक वर्षे एउटा निष्‍खोट बाछो र निष्‍खोट थुमा ल्‍याओ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3-4 तब पापबलिको लागि एउटा बोको, होमबलिको लागि एक-एक वटा निष्‍खोट एकवर्षे बाछो र साँढ-भेडाको पाठो र मेलबलिको लागि एक-एक वटा साँढे र भेडा लिनू भनी इस्राएलका मानिसहरूलाई भन। ती तिनीहरूले परमप्रभुलाई तेल मिसाएको अन्‍नबलिसित बलि चढाउनुपर्नेछ। तिनीहरूले यो गर्नैपर्छ किनभने आज परमप्रभुले इस्राएलीहरूलाई दर्शन दिनुहुनेछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

3 इस्राएलका मानिसहरूलाई भने, ‘परमप्रभुको अघि पापबलिको निम्ति एउटा बोका, निष्खोट एक बर्ष पुगेको एउटा बाछा अनि होमबलिको निम्ति निष्खोट एउटा एक बर्षको पाठा ल्याऊ।

Viz kapitola kopírovat




लेवीहरू 9:3

Následuj nás:

Reklamy


Reklamy