लेवीहरू 9:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण20 तिनीहरूले ह्याकुलाहरूमाथि राखे। अनि त्यसपछि हारूनले बोसोलाई वेदीमाथि जलाइदिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 तिनीहरूले ह्याकुलाहरूमाथि राखे, अनि उनले बोसोचाहिँ वेदीमा जलाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 पशुका ह्याकुलामाथि राखे र वेदीमा लगे। तिनले बोसो वेदीमा जलाए Viz kapitolaपवित्र बाइबल20 तिनीहरूले ह्याकुलामाथि बोसो राखे अनि तिनले त्यो बोसो वेदीमाथि जलाए। Viz kapitola |