लेवीहरू 9:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 तिनले हारूनलाई भने, “आफ्नो पाप शुद्धीकरण बलिका निम्ति एउटा निष्खोट बाछा र होमबलिका निम्ति एउटा निष्खोट भेडा ल्याऊनू। अनि तिनीहरूलाई याहवेहको सामु प्रस्तुत गर्नू। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 अनि तिनले हारूनलाई भने, “आफ्नो निम्ति पापबलिको लागि एउटा निष्खोट बाछा र होमबलिको लागि एउटा निष्खोट भेड़ा लिएर परमप्रभुको सामु बलि चढ़ाऊ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 तिनले हारूनलाई भने, “एक-एक वटा निष्खोट साँढे र साँढ-भेडालाई ल्याऊ र साँढेलाई पापबलि र साँढ-भेडालाई होमबलि गरी परमप्रभुलाई चढाऊ। Viz kapitolaपवित्र बाइबल2 हारूनलाई उनले भने, “बगालबाट निष्खोट एउटा बाछा पापबलिको निम्ति अनि होमबलिको निम्ति एउटा निष्खोट भेंडा ल्याएर परमप्रभु सम्मुख बलि चढाऊ। Viz kapitola |