लेवीहरू 9:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण19 तर गोरु र भेडाका बोसोका भागहरू, बोसे पुच्छर, बोसोको पत्र, मिर्गौलाहरू र कलेजोको आवरण; Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 तर साँढ़े र भेड़ाको बोसो— बोसे-पुच्छर, आन्द्रा-भुँड़ी ढाक्ने बोसो, मिर्गौलाहरू र कलेजो ढाक्ने मासु— Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 हारूनले साँढे र साँढ-भेडाको बोसेपुच्छर, आन्द्रा र मृगौला ढाक्ने बोसो र कलेजोको उत्तम भाग Viz kapitolaपवित्र बाइबल19 अनि साँढे र भेंडाको बोसो, आन्द्रा-भुँडी छोप्ने बोसो, मृगौला र कलेजा छोप्ने मासु तिनका छोराहरूले तिनलाई दिए। Viz kapitola |