लेवीहरू 9:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण18 तिनले मानिसहरूका निम्ति मेलबलिस्वरूप गोरु र भेडालाई मारे। हारूनका छोराहरूले तिनलाई रगत दिए। अनि तिनले त्यसलाई वेदीका चारैतिर भित्ताहरूमा छर्के। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 मानिसहरूका निम्ति मेलबलिको साँढ़े र भेड़ा पनि हारूनले मारे। उनका छोराहरूले रगत लिएर उनलाई दिए, अनि उनले त्यो वेदीको वरिपरि छर्के। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 तिनले मानिसहरूका लागि मेलबलि चढाए, साँढे र साँढ-भेडालाई मारे। तिनका छोराहरूले बलिको रगत ल्याए र तिनले त्यो वेदीको चारैपट्टि छर्के। Viz kapitolaपवित्र बाइबल18 अनि तिनले मानिसहरूको मेलबलिको निम्ति साँढे र भेंडा मारे। हारूनका छोराहरूले रगत लिएर तिनलाई दिए अनि तिनले त्यो सबै तिर छर्के। Viz kapitola |