लेवीहरू 9:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण14 तिनले भित्री भागहरू र खुट्टाहरू धोएर वेदीमाथि भएको होमबलिको टुप्पोमा राखेर जलाइदिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 उनले आन्द्रा-भुँड़ी र खुट्टा पखालेर वेदीको होमबलिमा जलाइदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 त्यसपछि तिनले भित्री अङ्गहरू र पछिल्ला खुट्टाहरू धोएर वेदीमा होमबलिमाथि राखेर जलाए। Viz kapitolaपवित्र बाइबल14 फेरि तिनले आन्द्रा-भुँडी र खुट्टा पखालेर होमबलिसँगै वेदीमाथि जलाए। Viz kapitola |