लेवीहरू 9:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 हारूनका छोराहरूले तिनलाई होमबलिको टुक्राहरूका साथमा टाउकोसमेत दिए। तिनले ती वेदीमाथि जलाइदिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 तिनीहरूले होमबलि टुक्रा-टुक्रा पारेर टाउकैसमेत उनीकहाँ ल्याइदिए, र उनले त्यो वेदीमा जलाइदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 तिनीहरूले तिनलाई पशुको टाउको र अरू टुक्राहरू दिए र तिनले ती वेदीमाथि जलाए। Viz kapitolaपवित्र बाइबल13 अनि हारूनका छोराहरूले पशुका टुक्राहरू अनि यसको टाउको उसलाई दिए। तब हारूनले ती सबै वेदीमा जलाए। Viz kapitola |