लेवीहरू 8:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 त्यसपछि तिनले हारूनको शिरमा फेटा लगाइदिए। अनि याहवेहले मोशालाई आज्ञा गर्नुभएझैँ तिनले सुनको पाता र पवित्र मुकुट त्यसको सामु लगाइदिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 तब उनको शिरमा तिनले फेटा लगाइदिए, र फेटामाथि अगिल्तिर सुनको पाता, अर्थात् पवित्र मुकुट लगाइदिए, जसरी परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 टाउकोमा फेटा बाँधिदिए र त्यसमा अघिल्तिर अभिषेक भएको पवित्र चिन्हको रूपमा परमप्रभुले आज्ञा गर्नुभएअनुसार सुनको पाता लाइदिए। Viz kapitolaपवित्र बाइबल9 परमप्रभुले आज्ञा दिनुभए अनुसार तिनले हारूनलाई टाउकोमा फेटा बाँधिदिए अनि फेटाको अघिल्लो भागमा सुनको पवित्र मुकुट लगाइदिए। Viz kapitola |