लेवीहरू 8:36 - पवित्र बाइबल नेपाली समकालीन संस्करण36 यसकारण हारून र तिनका छोराहरूले याहवेहले मोशाद्वारा आज्ञा गर्नुभएझैँ सबै कार्य गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण36 अनि परमप्रभुले मोशाद्वारा दिनुभएका सबै आज्ञा हारून र उनका छोराहरूले पालन गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल36 यसकारण हारून र तिनका छोराहरूले मोशाद्वारा परमप्रभुले गर्नुभएको आज्ञाअनुसार सबै काम गरे। Viz kapitolaपवित्र बाइबल36 परमप्रभुले मोशा मार्फत जे जति आज्ञा गर्नु भएको थियो हारून र तिनका छोराहरूले सबै पालन गरे। Viz kapitola |